सुन्दरतामा लजाउन मन लाग्छ

 मुक्तक

यो प्रकृतिको सुन्दरतामा लजाउन मन लाग्छ
मुटु भित्र कुश्मा बजार सजाउन मन लाग्छ
लुकामारी खेल्छु यी पहाड झर्ना नदि सँगै
सँधै भरी आफ्नै ठाउँमा रजाउन मन लाग्छ

दिप सागर पौडेल पर्वत