ढल्किदो उमेरमा पनि ‘बोल्ड’ उषा(फोटो फिचर)

उनले फिक्का पहेलो रंगको छोटो वान पिस लगाएको निकै आकर्षक तस्वीर इन्स्टाग्राममा सार्वजनिक

पूर्व मिस नेपाल उषा खड्गी पछिल्लो समय फेशन व्यवसायमा छिन् । भर्खर मात्र उनको १७ वर्षे वैवाहिक सम्बन्ध टुटुेको छ । ललितपुरमा बुटिक सञ्चालन गर्दै आएकी उषाको एक छोरा र छोरी छन् ।

अहिले सम्मकै मिस नेपाल मध्येकी सुन्दरी उषा खड्गी उमेर चढ्दै जाँदा समेत उनको सुन्दरतामा कमी आएको छैन ।

सामाजिक सञ्जालमा सक्रिय उनले फिक्का पहेलो रंगको छोटो वान पिस लगाएको निकै आकर्षक तस्वीर इन्स्टाग्राममा सार्वजनिक गरेकी छिन् । उक्त तस्वीरमा उनको हातमा भएको टाटु स्पष्टसँग देख्न सकिन्छ ।

हेराैँ उनका केहि सुन्दर तस्बिर