लीनाको बि’किनी अवतारले तात्यो सामाजिक संजाल, (फोटोफिचर)

टिभी अभिनेत्री लीना जुमानीको बो’ल्ड फोटो सोशल मीडियामा अहिले निकै चर्चामा छ। लीना जुमानी बि’किनी फोटोको साथ चर्चामा अाएकी छिन्। ‘

कुमकुम भाग्य टिभी कार्यक्रमबाट चर्चा कमाएकी लीना जुमानीले बलिउड फिल्महरूमा पनि देखा परेकी छिन। लीना अभिनय भन्दा बढी बोल्ड फोटोका कारण चर्चा अाउछिन् ।

टिभीको लोकप्रिय कार्यक्रम कुमकुम भाग्य ले कडा रूपमा टीआरपीको जोड्यो। यस कार्यक्रममा लीला जुमानीको चरित्र पनि सबैले मनपराएका थिए। यो कार्यक्रम बाट लीना आफ्नो पहिचान पनि बनाउन सफल भईन ।

लीना जुमानीको इन्स्टाग्राम उनलाई बोल्ड अवतारमा देख्न सकिन्छ। लीलाका फ्यानहरू उनको सुन्दरताको खुलेर तारिफ गरिरहेका हुन्छन् ।