सशस्त्र पुगेपछिकाे छाङरु गाउँ (फाेटाेफिचर)

दार्चुला : नेपाल–भारतको सीमा रहेको दार्चुला जिल्लाको छाङरु गाउँ प्रवेश द्वार । व्यास गाउँपालिका–१ स्थित छाङरु बस्तीबाट देखिएको हिउँले ढाकिएको सुन्दर दृश्य तथा सशस्त्र प्रहरीका जवान गस्ती गर्दे कालापानी क्षेत्र।

तस्बिर : लाेकेन्द्रप्रसाद जाेशी