लकडाउनमा राजनीति पसल वन्द गरौँ : समाजिक अभियान्ता सरोज (भिडियो कुराकानी)

 

चितवन : अनेरास्वीयूका केन्द्रिय सदस्य तथा समाजिक अभियान्ता सरोज भण्डारी राजनीतिलाई पसलको संज्ञा दिएका छन् । सौराहा अनलाईनसगँ विशेष कुराकानी गर्दै उनले लकडाउनका वेलामा राजनीति गनु भनेको पसल जस्तै हो भन्दै यो पसल वन्द गर्नुपर्ने बताएका हुन् । उनले अहिले राजनीति गर्नेदेखि सामाजिक अभियान्ता सबै एक ठाउँमा भई राष्टिय एकता कायम गर्दै कोरोना विरुद्ध लड्नुपर्ने बताएका छन् । हेरौँ उनीसगँको कुराकानी