भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या १५ पुग्यो, ६ सय ३४ संक्रमित !

एजेन्सी । कोरोना भाइरसको संक्रमणबाट भारतमा मृत्यु हुनेको संख्या १५ पुगेको छ । अहिलेसम्म ६ सय ३४ जना संक्रमित भएका भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

कोरोनाबाट आज भारतको गुजरात, काश्मीर र महाराष्ट्रमा एक एक जनाको मृत्यु भएको हो । भारतको महाराष्ट्र सबैभन्दा धेरै प्रभावित भएको छ । सरकारले २१ दिने लकडाउन गरेपनि आम नागरिक सडकमा निस्किएका छन् ।

1 thought on “भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या १५ पुग्यो, ६ सय ३४ संक्रमित !

Leave a Reply

Your email address will not be published.