जंगली हात्तीको आक्रमणबाट दुई घाइते

काठमाडौं : जंगली हात्तीको आक्रमणबाट सिन्धुलीको दुधौली नगरपालिका वडा नम्बर १ गिजियानीमा दुई जना घाइते भएका छन । घाइते हुनेमा स्थानीय देबु धामी र उनकी श्रीमती छन् । घाइतेहरुलाई डकाहा स्थित आमा मेमोरियल हस्पिटल ल्याइएको वडा अध्यक्ष गोबिन्द पहाडीले जानकारी दिनुभयो ।

हात्तीको आक्रमणबाट उनीहरुको घर क्षतिग्रस्त रहेको अध्यक्ष पहाडीले बताउनुभयो । राती एक्कासी हात्तीले घर भत्काउन थालेपछि उनिहरु भागेका थिए । भाग्ने क्रममा उनिहरुलार्इ हात्तीले आक्रमण गरेको थियो

1 thought on “जंगली हात्तीको आक्रमणबाट दुई घाइते

Leave a Reply

Your email address will not be published.