म पनि घरमै बसेर सरकार सञ्चालन गरिरहेको छु, तपाईं पनि घरमै बस्नुस् : प्रधानमन्त्री

 

काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले लकडाउन गरेको समयमा घरमै बस्न आग्रह गरेका छन् ।  बुधबार एक ट्विट् गर्दै प्रधानमन्त्रीले आफूले पनि घरमै बसेर सरकार सञ्चालन गरिरहेको उल्लेख गर्दै नागरिकहरुलाई पनि घरमै बस्न आग्रह गरेका हुन् ।
उनले अर्काे घोषणा नभएसम्म घरमै सुरक्षित हुन र सुरक्षित रहन आग्रह पनि गरेका छन् । प्रधानमन्त्री ओलीले लकडाउनलाई नेपालीमा बन्दाबन्दीका रुपमा प्रयोग गरेका छन् ।

K P Sharma Oli

@kpsharmaoli

We all are under lockdown
Be Safe – Stay at Home
Till the next announcement !

View image on Twitter

2 thoughts on “म पनि घरमै बसेर सरकार सञ्चालन गरिरहेको छु, तपाईं पनि घरमै बस्नुस् : प्रधानमन्त्री

Leave a Reply

Your email address will not be published.