मौलाकालिका मन्दिरमा पूजाआजामा रोक

अनिता राना भाट , गैडाकाेट :  गैडाकोटको प्रसिद्ध धार्मिक स्थल मौलाकालिका मन्दिरमा आजदेखि विशेष पूजाबाहेकका अन्य सबै पूजाआजा गर्न रोक लगाइने भएको छ । बिश्वमाहामरीको रुपमा फैलिरहेको कोरोना भाइरस अर्थात कोभिड–१९ को सङ्क्रमण फैलन नदिन मौलाकालिका मन्दिरमा सर्वसाधारणका लागि पूजा आजा गर्न रोक लगाइएको मौलाकालिका मन्दीर को अध्यक्ष शालिकराम सापकोटाले जानकारी दिनुभएको छ।

सरकारले २५ भन्दा बढीलाई एकै ठाउँमा भेला हुन रोक लगाएपछि अत्यधिक दर्शनार्थीको भीड हुने मन्दिरमा केही समयका लागि पूजाआजा गर्न रोक लगाइएको हो ।

1 thought on “मौलाकालिका मन्दिरमा पूजाआजामा रोक

Leave a Reply

Your email address will not be published.