इन्टरनेटमा भाइरल हुँदै लेडी गागाको न्युड फोटो

 

काठमाडौं : लेडी गागालाई धेरैले हट एन्ड बोल्ड सिंगरका रुपमा चिन्छन् । उनी आफ्ना यस्ता तस्बिरहरुका कारण बेलाबेलामा चर्चामा आइरहन्छिन् । अमेरिकन सिंगर लेडी गागाले हालै आफ्नो सामाजिक सञ्जाल इन्स्टाग्राममा आफ्ना त्यस्ता केही तस्बिर सार्वजनिक गरेकी छन् ।

उनका त्यस्ता न्युड तस्बिरहरु आहिले इन्टरनेटमा भाइरल भइरहेका छन् । सामाजिक सञ्जाल इन्स्टाग्राममा हालसम्म उनका ३९.८ मिलियन फलोअर्स अरु पछन् ।

ती फोटोहरुमा लेडी गागा बिल्कुल नांगो देखिएकी छिन् ।

2 thoughts on “इन्टरनेटमा भाइरल हुँदै लेडी गागाको न्युड फोटो

Leave a Reply

Your email address will not be published.