रत्ननगरमा जंगली हात्तीको आक्रमणवाट एकको मुत्यु

 

चितवन : पूर्वी चितवनको रत्ननगरमा जंगली हात्तीको आक्रमणवाट एक जनाको ज्यान गएको छ । आज हात्तीको आक्रमणवाट रत्ननगर ७ खोरसोरका स्थानिय ९३ वर्षका मन वहादुर तमाङको ज्यान गएको छ ।

यतिवेला घटनास्थलमा हात्ती रहेको समेत स्थानिले जनाएका छन् । अहिले घटनास्थलमा प्रहरीको टोलि समेत पुगिसेकेको छ । थप विबरण भने आउन वाँकी रहेको छ ।