ग्यास बोकेर गुडिरहेकाे ट्यांकर बिस्फोट, ३० काे मृत्यु

लिमा : पेरुको लिमामा  ग्यास बोकेको ट्यांकर बिस्फोट  हुँदा ३० जनाकाे मृत्यु भएकाे छ ।  १० हजार लिटर एल्पी ग्यास बोकेको ट्यांकर दुर्घटना  बिस्फोट भएको हाे ।  दुर्घटना परे लगत्तै ट्यांकर  बिस्फो भएकाे छ । बिस्फोट  ट्यांकर ३० जना पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

अधिकांश व्यक्तिका शरीर जलेकाे कारण मृत्यु हुनेको संख्या बढेको मन्त्रालयले बताएको छ । तीब्र गतिमा गुडिरहेका ट्यांकर सडकका खाल्डाखुल्डीमा परेर ग्यास चुहिएको अनुसन्धानकर्ताले जानकारी दिइका छन ।