सौराहा फुड फेष्टिवलमा विशाल शोभायात्रा, हेर्नुहोस् १७ फोटो !

 

चितवन: सौराहा फुड फेष्टिवलको शोभायात्रा सुरु भएको छ । शोभायात्रामा सामाजिक संघ संस्था तथा विभिन्न जात जातीको परम्परागत पोसाकमा सजिएका महिला समुहरहरुको सहभागिता रहेको आयोजक रेवान सौराहाका अध्यक्ष दिपेन्द्र खतिवडाले जानकारी दिए ।

सौराहाको रिभर साईडबाट झण्डै १ सय बढी विभिन्न जनजातिको झँकी यो पटको र्यालीमा विशेष आर्कषण बनेको झाँकी वयवस्थापन समितिका संयोजक अर्जुन चौधरीले जानकारी दिए । फेष्टिवलको केही बेरमा वागमती प्रदेशका पर्यटन मन्त्री अरुण नेपालले उद्घाटन गरेकम थिए ।