सिंहले बाघमाथि गर्यो हमला : बाघले हान्यो मुक्का, भिडियो भाइरल (भिडियोसहित)

एजेन्सी । सामाजिक सञ्जालमा एक सिंह र बाघको लडाइँको भिडियो भाइरल बनेको छ । २४ सेकेण्डको यो भिडियोमा मैदानमा बाघ आरामले बसेको छ । त्यहीँ क्रममा सिंहले बाघको नजिकै आएर आक्रमण गर्छ ।

When it comes to paw & claw striking, a tiger acts like a boxer. This lion realised it in a hard way. Swipe of a tiger paw is powerful enough to smash a cow’s skull. Watch the poor lion in slow motion

Embedded video

289 people are talking about this

बाघले पनि तत्काल नै प्रत्याक्रमण सुरु गर्छ । बाघको आक्रमणबाट सिंहलाई चोट लाग्छ । बाघसँग हारेको सिंहले फेरि आफ्नो बाटो तताउँछ । भारतको कुनै चिडियाखानामा यो भिडियो लिइएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।