महिलाको पुरुषहरु कुन अंगमा आकर्षित हुन्छन् ?

एजेन्सी । महिला र पुरुष एकअर्काप्रति आकर्षित हुनु सामान्य कुरा हो । जीव विज्ञानअनुसार महिला र पुरुषको मस्तिष्कमा विपरीत लिङ्गीप्रति आकर्षक गर्ने गुणहरु हुन्छन् ।

त्यसैले किशोरावस्थामा प्रवेश गरेसँगै एकअर्काप्रति आकर्षित हुने सामान्य मान्नुपर्छ । पुरुष र महिलाको प्राथमिकता भने फरक हुन्छ । पुरुष र महिलाका लागि यौनका आकर्षण फरक फरक अंग हुन्छन् ।

पुरुषले महिलाको शारीरिक गोलाइ, अनुहार, वक्षस्थल, नाइटो, कम्मर, आँखा, गाला, ओठ, पिँठ्युलगायतका अंग मन पार्छन् । महिलाले भने पुरुषको सर्लक्क परेको पेट, चौडा छाती, छाती र नाइटो मुनीको रौँ, ओठ र आँखा मन पार्छन् ।

महिलालाई पुरुषको व्यक्तित्वले आकर्षित गर्छ भने पुरुषले बाहिरी राम्रोलाई बढी ध्यान दिन्छन् । तर आकर्षित गर्ने कुरा हरेक व्यक्तिको रुची र चाहनामा भर पर्छ ।