‘मिस वर्ल्ड’को उपाधि जमैकाकी टोनी एन सिंहलाई

काठमाडाैं :

सौन्दर्य प्रतियोगीतामा सहभागीता जनाएका थिए । जसमा, जमैकाकी टोनी एन सिंहले अन्य प्रतिस्पर्धीलाई उछिन्दै लण्डनमा आयोजना भएको ‘मिस वर्ल्ड २०१९’को उपाधि जितेकी हुन् ।

यस्तै, वितिष्ठित श्वयो बर्षको ‘मिस वर्ल्ड’को उपाधि जमैकाकी सुन्दरीटोनी एन सिंहले जितेकी छिन् । विश्वका १११ मुलुकका सुन्दरीले यो विश्वकै प्र सुन्दरी प्रतियोगीताको फस्ट रनरअप फ्रान्सकी सुन्दरीले जितेकी छिन् भने सेकेन्ड रनरअपको उपाधि भारतकी सुमन रावले जितेकी छिन्