उपनिर्वाचनको अन्तिम परिणाम:जित्ने कस्ले कति मत ल्याए? (सूचीसहित)

काठमाडौं :   निर्वाचन आयोगले शनिबार उपनिर्वाचन भएका ३७ जिल्लाका ५२ रिक्त स्थानको अन्तिम मत परिणाम सार्वजनिक गरेको छ। रिक्त ५२ स्थानमध्ये ३० मा नेपाल कम्प्युनिस्ट पार्टी (नेकपा), १३ मा नेपाली कांग्रेस, ४ मा समाजवादी पार्टी, ३ मा राष्ट्रिय जनता पार्टी, एकमा राष्ट्रिय जनमोर्चा र एकमा स्वतन्त्र उम्मेदवार विजयी भएका छन्।

 

 

(सूचीसहित)

https://drive.google.com/file/d/1Ih-YIZOPoZvl7JhekxS36dnA1U7CFli1/view