बाल गायिका समृद्धिको ‘आउ साथी…’सार्वजनिक(भिडियो सहित)

चितवन : बाल गायिका समृद्धि तिमल्सिनाको स्वरमा रहेको नयाँ गीत ‘आउ साथी…’ युट्युब मार्फत सार्वजनिक भएको छ। समृद्धिको स्वरमा रहेको यो चौथो गीत हो।

बबिता खनालरचनामा तयार भएको गितमा चक्रपाणि तिमल्सिनाकोसंगीत रहेको छ।संगीत संयोजनसाहस शाक्यले गरेका छन्। अकष्टिक नेपाल स्टुडियोमा रेकर्ड गरिएको गीतका रेकर्डिस्ट अजय सिंह कार्की हुन्। ध्वनी सम्पादनतथा मास्टरिङ चन्द्र चौधरीले गरेका छन्।भिडियो सम्पादन किशोर खनालले गरेका हुन्।