अछाममा भरुवा बन्दुक सहित दुईजना पक्राउ
सौराहा अनलाइन | २०७६, ४ मंसिर बुधबार

नरेन्द्र रावल अछाम : अछाममा भरुवा वन्दुक सहित दुईजना पक्राउ परेका छन। जिल्लाको रामारोशन गाउँपालिका वडा नम्बर ६ भाटाकाटियाका २१ वर्षीय जगत साउँद र सोही ठाउँका २२ वर्षीय लालबहादुर साउँदलाई भरुवा बन्दुक सहित पक्राउ गरिएको अछाम प्रहरीले जनाएको छ।
उनीहरु दुवैजनालाई भरुवा वन्दुक बोकी हिडिरहेको अवस्थामा प्रहरी चौकी शान्तडाबाट प्रहरी सहायक निरिक्षक भरत बहादुर रोकायाको कमण्डमा खटिएको गस्ती टोलीले पक्राउ गरेको छ ।
सम्बन्धित शीर्षकहरु

अनुष्काले जितिन् ‘ब्यूटी विथ पर्पस’को अवार्ड २०७६, २९ मंसिर आईतवार

‘मिस वर्ल्ड’को उपाधि जमैकाकी टोनी एन सिंहलाई २०७६, २९ मंसिर आईतवार

आज नेकपाको स्थायी समिति बैठक र बस्दै २०७६, २९ मंसिर आईतवार

आजका पत्रपत्रिकामा के–के छापिए (फ्रन्टपेज हेर्नुहोस्) २०७६, २९ मंसिर आईतवार

आज – २९ मंसिर २०७६ आइतवार को राशिफल २०७६, २९ मंसिर आईतवार

अपराध गरेरै विउ जोगाउने कांग्रेसको दिवा सपना पुरा हुदैँन : सांसद पोखरेल २०७६, २८ मंसिर शनिबार
मूल खबर
सबैअनुष्काले जितिन् ‘ब्यूटी विथ पर्पस’को अवार्ड

काठमाडाैं : नेपालकी सुन्दरी अनुष्का श्रेष्ठले ‘मिस वर्ल्ड’मा ब्यूटी विथपर्पस’ विधामा अवार्ड जितेकी छिन् ।.....