कैटरिना बोल्ड लुक्समा (फोटो फिचर)

एजेन्सी :  बलिउड अभिनेत्री कट्रिना कैफको हट तस्बिरले सामाजिक सञ्जाल तताउने गर्छ । हालै कट्रीनाले केही यस्ता तस्बिर सार्वजनिक गरेकी छन् । जुन तस्बिरले जो कोहीको दिलको धड्कन बढाउन सक्छ । तस्बिरमा कट्रिना निकै हट एण्ड क्युट देखिएकी छन् ।

कट्रिनाले केही तस्बिर एक इन्डियन म्यागजिनका लागि खिचाएकी हुन् । तस्बिरका लागि उनले सेक्सी आउटफिटको प्रयोग समेत गरेकी छन् ।

सार्वजनिक केही तस्बिरमा कट्रिना फरक फरक ड्रेसअपमा देखिएकी छन् । उनी निकै बोल्ड देखिएकी छन् ।

एक ड्रेसमा कट्रीनाले अरेन्ज कलरको वानपिस लगाएकी छन् । यसमा पनि उनलाई निकै हट देख्न सकिन्छ ।