नेपाल क्रिकेट टिमको कप्तानमा ज्ञानेन्द्र मल्ल

काठमाडौं :  राष्ट्रिय क्रिकेट टिमको कप्तानमा ज्ञानेन्द्र मल्ल चयन भएका छन् । पारस खड्काले कप्तानबाट दिएको राजीनामा स्वीकृत गर्दै नेपाल क्रिकेट संघ (क्यान)ले नयाँ कप्तान छनोट गरेको हो ।

पारस खड्काले आइतबार इमेलमार्फत क्रिकेट संघमा राजीनामा बुझाएका थिए ।