मोडेल सडकमा नाँगै हिँडेपछि

एजेन्सी : फ्रान्सकी एक मोडेल सडकमा नाँगै हिड्न थालेपछि अदालतले नाँगै हिँडुनको कारण देखाउ आदेश जारी गरेको छ ।

जिन्सको पाइन्ट जस्तो पेन्ट गरेर नाँगै हिड्ने मोडल सुजना नाइसविरुद्ध अदालतमा मुद्दा परेपछि अदालतको यो आदेश आएको हो ।

सडकमा हिँडिरहदा सुजनाले पेन्टीबाहेक केही लगाएकी थिइनन् । तर, उनी उनी नांगै हिँडेको धेरैले पत्तै पाएनन् । फ्रान्सेली न्युज पोर्टल रियान्यूजका अनुसार, देख्नेहरूले जिन्स पाइन्ट लगाए नलगाएको पत्तो पाउन सकेनन् । जिन्स पाइन्टको झल्को दिने तरिकाले उनको शरीरमा पेन्ट गरिएको थियो उनले मान्छेलाई झुक्काएको भनी अदालतमा उजुरी परेको थियो ।

भिडियो