साना पर्यटन व्यावसायी सौराहामा सरस्वतीको नेतृत्व

चितवन : पर्यटकय नगरी सौराहामा रहेको साना पर्यटन व्यावसायी संस्थाको अध्यक्षमा सरस्वती चालिसे सर्वसहमत चयन भएकी छिन् ।
संस्थाको आज सम्पन्न प्रथम अधिवेशनले नयाँ चालिसेको अध्यक्षतामा ११ सदस्ययी नयाँ कार्यसमिति चयन गरेको हो ।
निर्र्वमान अध्यक्ष भरत बाबू कटेल, उपाध्यक्षमा गोपि कृष्ण विडारी, सचिवमा ठाकुर मान श्रेष्ठm कोषाध्यक्षमा कपिल रेग्मी रहेका छन् । यस्तै सदस्यहरुमा रामशरनण अधिकारी, ज्ञानु दुलाल, कमल श्रेष्ठ, लक्ष्मी घिमिरे, धर्म दत्त पौडेल,अमृत पौडेल र पन्चमाया तामाङ रहेका छन् । कार्यक्रमअध्यक्ष भरत बाबू कटेल अध्यक्षतामा सम्पन्न भएको थियो । नवनिर्वाचित अध्यक्ष चालिसेले सौराहाको समग्र विकासमा सबैसंस्थाहरुसगँ सहकार्य गरेर अगाडी बढ्ने बताईन् ।