सशस्त्रका ६५ जना सई बने इन्सपेक्टर (नामावलीसहित)

 

काठमाडौं, जेठ ९ । सशस्त्र प्रहरीका ६५ जना सशस्त्र प्रहरी नायब निरीक्षक (सई) हरू शसस्त्र प्रहरी निरीक्षक (इन्सपेक्टरमा)मा बढुवाका लागि सिफारिस भएका छन्।

सशस्त्र प्रहरी सेवा, साधारण समुह, साधारण उपसमुह तर्फ रिक्त सशस्त्र निरीक्षक पदमा सिफारिस गरिएको सशस्त्र प्रहरी बल हलचोकले जनाएको छ।

बढुवा उपर कसैको चित्त नबुझ्ने ७ दिनभित्र बढुवा उपर उजुरी गर्न सकिने सशस्त्र प्रहरी कार्यालय हलचाेकले जनाएकाे छ।

 

हेरौँ नामावली