गोन्द्राङमा रहेको ढाटका अपरिचत समुहद्धारा आगजनी

चितवन ३ जेठ । टिकौली गोन्द्राङमा रहेको सडक वोर्डको कर संकलन केन्द्रमा मोटरसाईकलको कर लिएको विषयलाई लिएर अपरिचित करिव ५∕६ जनाको समुहमा आएको समुहले आगजनी गरेर फराहार भएको छ । क्षेतिको विवरण भने आउन वाँकि रहेको छ । भने उक्त समुहको खोजि भईरहेको जिल्ला प्रहरी कार्यालय चितवनले वताएको छ ।
केहि दिन अघिमात्रै व्रिटानिक मौलाकालिका कन्सट्रक्सन एण्ड सप्लायर्स प्रालिले ठेक्का पाएको छ । ठेक्का पाएको सप्लायर्स अहिले पुरानै दस्तुरमा शुल्क उठाइएको भएपनि साउनदेखी नयाँ दस्तुर लिईने वताएको थियो ।

नयाँ दस्तुर अनुसार बस, मिनीबस, ट्रक, मिनी ट्रकले रु १००, कार जिप, पिकअप भ्यान र ट्याक्टरले रु ४०, तीन पाङ्ग्रे टेम्पो र मोटरसाईकलले १० रुपैयाँ तिर्नुपर्नेछ ।
अहिले पुरानै दस्तुरमा शुल्क उठाइएको भएपनि साउनदेखी नयाँ दस्तुर लिईनेछ । नयाँ दस्तुर अनुसार बस, मिनीबस, ट्रक, मिनी ट्रकले रु १००, कार जिप, पिकअप भ्यान र ट्याक्टरले रु ४०, तीन पाङ्ग्रे टेम्पो र मोटरसाईकलले १० रुपैयाँ तिर्नुपर्नेछ ।