उत्कृष्ट विधालय व्यवस्थापन समिति अध्यक्षमा खनाल सम्मानित

चितवन ३० बैशाख । नेपाल शिक्षक संघको ३०औ स्थापना दिवसको अवरमा आयोजित एक कार्यक्रमा पुर्वी चितवनको उत्कृष्ट विधालय व्यवस्थापन समिति अध्यक्षमा रत्ननगर ६ वछौलिमा रहेको वछौलि माध्यमिक विधालयका व्यवस्थापन समिति अध्यक्षमा राममणि खनाललाई सम्मान गरेको छ ।
खलाललाई नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य प्रदिप पौडेल र जिल्ला सभापति जितनारायण श्रेष्ठले सम्मान पत्र प्रदान गर्नु भएको थियो ।