ढोडेनीमा भिषण आगोलागी, विवरण आउन बाकीँ

 

नवलपुर, वैशााख २९ । पुर्वी नवलपरासीको गैडाकोट नगरपालिका वडा नम्बर ३ ढोडेनीमा आगोलागीभएको छ । साझ लागेको हावाहुरी संगै वनमा लागेको डडेलोको झिल्को गाउमा प्रवेश गर्दा आगोलागी भएको वडा अध्यक्ष शिवकान्त तिवारीले बताउनुभयो ।

आगोले दुई घरमा छोएको छ भने हावाहुरी लागिरहेको हुदा आगो नियन्त्रणमा लिन समस्या भएको अध्यक्ष तिवारीले बताउनुभयो ।
हावाहुरि बन्द नहुदा सम्म आगो नियन्त्रणमा लिन सक्के अवस्था नभएको हुदा स्थानियहरु क्रसित भएका छन । यहा करिब ४ सय घरधुरी रहेको छ ।थप अपडेट आउन बाँकी