कृषि विकाश बैंक सौराहा शाखाद्धारा शैक्षिक समाग्री सहयोग

चितवन २८ बैशाख । आज रत्ननगर नगरपालिका ६ र ७ मा रहेको दुई छुट्टा छुट्टौ विधालयलाई कृषि विकाश बैंक सौराहा शाखाले शैक्षिक समाग्री सहयोग गरेको छ ।
आज रत्ननगर छ मा रहेको वछौली मा विलाई विज्ञान प्रयोगशाला सामग्री सहयोग गरेको छ । भने आजै रत्ननगर ७मा रहेको मालपुर स्कूललाई कप्यूटर हस्तान्तरण गरिएको छ । कृषि विकाश बैंक सौराहा शाखा शाखा प्रमुख पुस्तक तिवारीले सहयोग सामाग्री बछौली मा वि का अध्यक्ष राममणि खनाल र मालपुर स्कूल का अध्यक्ष बिनोद खनाल लाई स्तान्तरण गर्नु भएको थियो ।