आज विश्व रेडक्रस दिवस उपशाखा बछौलीद्धारा स्वास्थ्य शिविर

चितवन, २५ बैशाख । आज विश्व रेडक्रस दिवस नेपाल रेडक्रस सोसाइटी उपशाखा बछौलीद्धारा विश्व रेडक्रस दिवसको उपलक्ष्यमा तीन दिने विध्यालय स्तरीय स्वास्थ्य शिविर आज सम्पन्न गरेको छ । साथै शिविरमा ५ ओटा विध्यालयमा स्वास्थ्य जाँच गरिएको थियो । भने शिविरको विशेष सहयोगी प्रारम्भ नेपाल र सिङ्गापूर रेडक्रस रहेको नेपाल रेडक्रस सोसाइटी उपशाखा बछौलीका सभापति सुवास विडारीले जानकारी दिनु भएको छ ।