रुकुममा जिप दुर्घटना,१ को मृत्यु ५ घाईते

धनवीर दाहाल

रुकुम,वैशाख २० । रकुम (पश्चिम)काे सदरमुकाम मुसिकोट खलंगा बाट रुकुम (पूर्व)काे चिसापानी गैरहेकाे लु १ ज १७८१ नम्बरको जिप दुर्घटना हुँदा ९ महिनाकाे एक जना बालकको मृत्यु भएको छ भने ५ जना गम्भीर घाइते छन ।

जिल्ला प्रहरी कार्यालय रुकुम पुर्वका अनुसार घटना स्थलमा प्रहरी गएको छ । घटना बारे थप विवरण अाउन बाकी छ ।