संसद् बैठक शुरु, नीति तथा कार्यक्रम प्रस्तुत हुँदै (LIVE)

काठमाडौं, वैशाख २० । संघीय संसद अन्तर्गतको संयुक्त बैठक शुरु भएको छ ।  बैठकमा आज सरकारको नीति तथा कार्यक्रम राष्ट्रपति विद्यादेवी भण्डारीले प्रस्तुत गनुहुनेछ । हेरौँ भिडियोः