चितवनमा विहानै भो अध्याँरो, बर्षा र हावाहुरीले जनजिवन प्रभावित (भिडियो)

चितवन,बैशाख २० । चितवनमा बिहानै भएको मौसम बदलीले अध्याँरो भएको छ । भने जनजीव प्रभावित बनाएको थियो । जसका कारण मौसममा आएको परिवर्तनले गर्दा हुरि बताससगै भारी वर्षाले जनजीवन कष्टकर बनेको थियो ।

 

चितवनमा विहानै अध्याराेभएपछि……

Publiée par Sauraha online sur Jeudi 2 mai 2019

 

जसले बिहन कार्यालय तथा अन्य कामा हिडेका सर्वसाधारणले सास्ती खेपेका थिए । हिडेका तथा अन्य काममा हिडेकाहरुलाइ हुरिबतासले कठिन बनाएको थियो ।


चितवन र आसपासमा बंगालको खाडीमा बनेको चक्रवात फानीको प्रभावले यस्तो भएको मौसम विद्ले जनाएका छन् । प्रभावले चितवनसहित देशका धेरै ठाउँमा मेघगर्जनसहित पानीसगैँ हावाहुरी आएको थियो ।
मौसम विद्ले चक्रवात फानीको प्रभावले पूर्व र मध्य क्षेत्रको हिमाली भेगमा भारी हिमपातको सम्भावना रहेकाले अबको तीन दिन पदयात्रा वा हिमाल आरोहणमा नजान सुझाव दिएका छन् ।