हाम्रो दृष्टि राम्रो दृष्टि द्धारा राहत वितरण

सुरज रेग्मी 
चितवन, २६ चैत ।  जहाँ समस्या त्यहा युवा, ”सामाजिक रुपान्त्रद मा युवा भूमिका ”  भन्ने मूल नारा लाइ अंगाल्दै चितवन को  हाम्रो दृष्टि राम्रो दृष्टि संस्था हावाहुरी बाट प्रभावित क्षेत्र मा पुगी राहत वितरण गरेको छ ।
सामाजिक संजाल को माध्यम बाट  केहि सहयोज संकलन गरि  हाम्रो दृष्टि राम्रो दृष्टि संस्था बारा मा पुगी जहाँ राहात पुगको छैन तेस्ता ठाउँ अध्यान गरि वास्तविक पिडित हरुको घर मा खाद्यान्न सामग्री वितरण  गरेको हो ।  हाम्रो दृष्टि राम्रो दृष्टि संस्था का संस्थापक अध्यक्ष बसन्त गैरे को नेतृत्व मा बाराको प्रभावित क्षेत्रमा स्थलगत भ्रमण सँगै केही राहात वितरण गरिएको हो ।