Breaking news : पोखराको फेवातालमा प्याराग्लाइडिङ खस्यो

पोखरा, १९ फागुन ।   पोखरा महानगरपालिका १८ सारङकोटबाट उडेको एउटा प्याराग्लाइडिङ फेवातालमा खसेको छ ।  अहिले उद्धारका लागि शसस्त्र प्रहरी, स्थानी र प्रहरी टोली घटनास्थल पुगेको छ ।    स्लोपाइल हो वा टेन्डम हो खुलिनसेको प्रहरीको भनाई छ ।

थप विवरण आउन बाकि छ ।