लियो क्लव अफ चितवन पर्साको अध्यक्षमा लियो लामिछाने

आशिष उप्रेती
चितवन,१६ चैत । लियो क्लव अफ चितवन पर्साको अध्यक्षमा लियो नमराज लामिछाने चयन भएका छन् । शनिबार भएको क्लवको तेस्रो अधिवेशनबाट वर्ष २०१९र२० का लागि नयाँ समिति चयन गरेको हो । क्लवको प्रथम उपाध्यक्षमा लियो सन्दीप अधिकारी दोस्रो उपाध्यक्षमा लियो निराजन खनाल तेस्रो उपाध्यक्षमा लियो नितिन बस्नेत,सचिवमा लियो रोशन अर्याल , कोषाध्यक्षमा लियो प्रभात वाग्ले , सह–सचिवमा लियो देबेन्द्र श्रेष्ठ , सह–कोषाध्यक्षमा लियो अबिन धिताल चयन भएका छन् ।

यस्तै क्लवको पीआरओमा लियो निर्देसिका खड्का ,टेल टुईस्टरमा लियो अबिनास प्रजा टेमरमा लियो रोशन तिवारी प्रेसिडेन्ट एडभाईजर लियो रबि चौधरी र लियो अमृत श्रेष्ठ निर्देशकमा लियो सन्जिम लियो सुजन बि क चौधरी लियो मुकेश अर्याल लियो नरेश चौधरी चयन भएको निवार्चन अधिकृत लियो अञ्जन चौधरीले जानकारी दिनुभयो ।

२०१८र०१९ का क्लव अध्यक्ष लियो रुपेश भट्टको सभापतित्वमा भएको कार्यक्रममा लायन्स क्ल्ब अफ चितवन पर्साका पूर्व अध्यक्ष लायन टेकराज अधिकारी र हालका अध्यक्ष लायन राजकुमार दहालको उपस्थिति रहेको थियो ।