प्रतिबन्धित विप्लव समूहको बाक्लो प्रभावमा रहेका ३५ जिल्ला (सुचि सहित)

काठमाडौँ, १५ चैत ।  सरकारले प्रतिबन्ध लगाएका नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी नेकपाले आफ्नो संगठन देशका सबै जिल्लामा बलियो रहेको दावी गरेका छन् ।

तर सुरक्षा   निकायको आंकलनमा मुलुकका ३२ जिल्लामा विप्लवको संगठन मजबुत र प्रभावित गर्ने स्तरमा रहेको निष्कर्ष रहेको बुझिन्छ ।

वर्तमानमा मुलुकको सुरक्षा निकाय मा रहेका देखि रिटार्यड सुरक्षा बिज्ञहरुले गरेको बिष्लेषणमा विप्वलको सबैभन्दा बढी प्रभाव रहेको जिल्लामाहरु यसरी बनाएको देखिन्छ । यद्यपि विप्लव नेकपाले भने आफ्नो प्रभाव मुलुकभर रहेको दावी गर्दछ ।
विप्लव पकडका  जिल्ला
१ कालिकोट
२ कैलाली
३ बर्दिया
४ रोल्पा
५ डोल्पा
६ रुकुम पूर्व
७ रुकुम पश्चिम
८ सल्यान
९ जाजरकोट
१० मुगू
११ मकवानपुर
१२ काभ्रे
१३ सिन्धुली
१४ तेह्रथुम्
१५ भोजपुर
१६ ताप्लेजुङ
१७ खोटाङ
१८ उदयपुर
१९ कपिलवस्तु
२० रुपन्देही
२१ दाङ
२२ चितवन
२३ नवलपरासी
२४ नुवाकोट
२५ इलाम
२६ बाँके
२७ कास्की
२८ लमजुङ
२९ बाग्लुङ
३० गुल्मी
३१ पर्वत
३२ म्याग्दी
३३ तनहुँ
३४ अछाम
३५ कंचनपुर