सासंद उमालाई पितृ शोक

चितवन, ३ चैत । नेपाल महिला संघकी केन्द्रिय अध्यक्ष उमा रेग्मीलाई पितृ शोक परेको छ ।   उहाँका ९७ वर्षिय पिता षडानन्द रेग्मीको आईतबार निधन भएको छ । उहाँको भरतपुर १८ चनौली आँफ्नै निवासमा निधन भएको हो ।    रेग्मीको दुई छोरी र एक छोरा हुनुहुन्छ । मृर्तक रेग्मीको कान्छी छोरी उमा अहिले प्रतिनिधि सभा सदस्य हुनुहुन्छ ।