एनआई सी एशिया बैंकको नयाँ शाखा सिरहाको नरहामा

सिरहा, ३ चैत । एनआई सी एशिया बैंक लि.ले सिरहाको नरहागाउँपालिकामा शाखा विस्तार गरेको छ । नरहागाउँपालिका वडा नं ५,सिरहा स्थित नरहा शाखाको गाउँपालिकाका अध्यक्ष रामशरण यादवले आज भव्य समारोहकाबिच समुद्घाटन गर्नुभयो । ।उक्तशाखाको उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष यादवले दुर्गम तथा ग्रामीण भेगमा समेत आफ्नोउपस्थिति सबल बनाउदै गएको भन्दै यस बैंकको प्रशंसा गर्नुभयो।

बैंकलाई आमजनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा मुलुकभर २८१शाखाकार्यालयहरु, २८९ एटिएम, ३८ वटा एक्सटेन्सन काउण्टर एवं २३ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवाप्रदानगर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जालभएको बैंक हुन सफलभएको छ । करिब १४ लाख ५०हजारआदरणीय ग्राहकमहानुभावहरूकासाथसञ्चालनमारहेको यस बैंकमाप्रमुखवित्तीय परिसुचकहरु अत्यन्तउत्साहप्रद रहेका छन्।साथै संस्थागत सुशासन, जोखिमव्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालनागर्दै आएको छ ।बैंकले हरेक सम्भावितबजार क्षेत्रमाआफ्ना ग्राहकलाई सेवाउपलब्ध गराउने अभिप्रायले अन्यविभिन्न स्थानहरुमा चाँडै नै थपशाखाकार्यालय संचालनगर्ने योजना अगाडि सारेको छ ।