सुनको मुल्य आज ह्वात्तै बढ्यो

काठमाडौं,२९ फागुन । । आज बुबार नेपाली बजारमा सुनको मुलय बढेको छ । आज सुनको मुल्य तोलामा रु ३०० ले बढेको हो । मंगलबार तोलामा ६० हजार ३०० मा कारोबार भएको सुनको भाउ आज बुधबार रु ३०० ले बढेर ६० हजार ६०० मा कारोबार भइरहेको छ ।

यस्तै बुधबार तेजावी सुन तोलमा ६० हजार ३०० मा कारोबार भइरहेको छ भने चाँदी तोलमा ७४५ मा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।