तपाईको आज दिन यस्तो छ भाग्यफल ?

 मेषः पारिवारिक भेटघाट हुनेछ । विदेशबाट फाइदा मिल्नेछ ।

वृषः स्वास्थ्यमा सुधार हुनेछ । वादविवादमा राहत मिल्नेछ ।

मिथुनः बुद्धिले सही निर्णय लिनेछ । आम्दानी राम्रो हुनेछ ।

कर्कटः मानसिक तनाव बढ्नेछ । घरायसी समस्यामा परिनेछ ।

सिंहः पराक्रम बढ्नेछ । छोटो यात्रा हुनेछ ।

कन्याः धनको कारोबार बढ्नेछ । बोलीले मित्रता बढ्नेछ ।

तुलाः आफ्नो पहिचान रहनेछ । नयाँ काम थालनी हुनेछ ।

वृश्चिकः खर्च बढ्नेछ । यात्रामा सास्ती हुनेछ ।

धनुः अचानक फाइदा मिल्नेछ । किनमेलमा व्यस्त भइनेछ ।

मकरः सरकारी फाइदा मिल्नेछ । रोजगारीमा अवसर पाइनेछ ।

कुम्भः धर्ममा मन जानेछ । ठूलाबडाबाट आश्वासन पाइनेछ ।

मीनः काममा अपजस मिल्नेछ । स्वास्थ्यमा समस्या थपिनेछ ।