तपाईको भाग्य यस्तो छ ?

 

मेषः कामको भार पर्नेछ, तनावले असर पार्नेछ ।
वृषः भ्रातृसहयोग पाइनेछ, यात्राको सुख मिल्नेछ ।
मिथुनः बोलीवचनले काम बन्नेछ, चल सम्पत्ति बढ्नेछ ।
कर्कटः मनोरन्जनमा मन जानेछ, काममा फाइदा मिल्नेछ ।
सिंहः धन खर्च हुनेछ, आलस्यताले काम अधुरो रहनेछ ।
कन्याः सवारी सुख मिल्नेछ, व्यवसायमा लाभ पाइनेछ ।
तुलाः जागिरको योग छ, काममा ख्याति कमाइनेछ ।
वृश्चिकः सामाजिक काममा सरिक भइनेछ, धार्मिक आस्था बढ्नेछ ।
धनुः काममा आलोचना हुु्नेछ, संकटको सामना गर्नु पर्नेछ ।
मकरः वैवाहिक सुख मिल्नेछ, साथीभाइ भेटघाट हुनेछ ।
कुम्भः वादविवाद पर्न सक्नेछ, स्वास्थ्यमा सुधार आउनेछ ।
मीनः अध्ययनले साथ दिनेछ, आर्थिक सुधार हुनेछ ।