१३ औ संस्करणको सौराहा फुड फेष्टिवलको शोभायात्रा र्याली (लाइभ ..)

सौराहा, २८ माघ । पर्यटकीय नगरी सौराहामा १३ औ संस्करणको सौराहा फुड फेष्टिवल अर्थात् खाना महोत्सव आजबाट सुरु भएको छ । प्रणय दिवस अर्थात् भ्यालेनटाइन डेको अवसरमा रेवान सौराहाले आयोजना गरेको महोत्सव सुरु हुनु पुर्व बृहत र्याली निकालिएको थियो ।

 

https://youtu.be/nFf5wOhm0io

https://youtu.be/nFf5wOhm0io

https://youtu.be/nFf5wOhm0io

https://youtu.be/nFf5wOhm0io

https://youtu.be/nFf5wOhm0io

 

राप्ति ड्याम हुदै गैडा चोक–हात्तीचोक, चरा चोक हुदै फेष्टिवल स्थल सिसवार खेल मैदानमा आइपुगेको थियो ।  र्यालीमा करिव तीनहजार सहभागी भएका झाँकी व्यवस्थापन सहितिका संयोजक एवं रेवान पुर्व अध्यक्ष सुवास चन्द्र गौतमले जनाए ।

१३ अाैं संस्करणकाे साैराहा फुड फेष्टिवल सुरू ।

Publiée par Sauraha online sur Dimanche 10 février 2019

 

विभिन्न सास्कृतिक झाँकी, थारु, कुमाल, बोटे लगाएतका जातीय पहिचान झल्कने भेषभुषा, बाजागाजा सहित उद्घाटन शोभायात्रा भएको हो । सौराहाको पर्यटकिय गतिविधिलाइ चलायमान बनाइ आन्तरिक तथा बाह्य पर्यटकलाइ सौराहा भित्र्याउन कार्यक्रम आयोजना गरिएको हो ।