भण्डारामा लुटेराद्धारा एक महिलाको हत्या

 

चितवन माघ १५ । पुर्वी चितवन भण्डारा लोथर उपभोक्ता समितिका अध्यक्ष पुर्ण बहादुर थापा को श्रीमती रुपा थापाको लुटेरा समुह द्धारा राति हत्या भएको स्थानिय केदार आचार्यले बताएका छन् । घटना स्थलमा प्रहरी पुगी अनुसन्धान गरिरहेको चितवन प्रहरी प्रवक्ता दुर्गा रेग्मीले बताउनु भयो ।