आज माघ ९ गतेको तपाईको यस्तो छ भाग्यफल

 

मेषः अध्ययनमा रुचि जानेछ, धनको जोहो हुनेछ ।
वृषः दिक्दारीपन बढ्नेछ, मित्रसँग विवाद हुनेछ ।
मिथुनः स्थान परिवर्तन हुनेछ, काममा व्यस्तता बढ्नेछ ।
कर्कटः मिठो भोजन मिल्नेछ, नातेदारबाट सहयोग पाइनेछ ।
सिंहः आँटले काम बन्नेछ, दौडधूप बढी हुनेछ ।
कन्याः खर्चले तनाव हुनेछ, सरसामान हराउन सक्नेछ ।
तुलाः धन वृद्धि हुनेछ, काममा लाभ पाइनेछ ।
वृश्चिकः पदोन्नतिको योग छ, प्रशंसा पाइनेछ ।
धनुः काम छिटो बन्नेछ । धार्मिक काममा सरिक भइनेछ ।
मकरः बिसन्चो हुनेछ, आफ्नाले धोका दिनेछन् ।
कुम्भः पारिवारिक भेटघाट हुनेछ, वैवाहिक जिम्मेवारी बढ्नेछ ।
मीनः स्वास्थ्यमा सुधार आउनेछ, विपक्षीसँग सहकार्य हुनेछ ।