साझापुर माध्यमिक बिद्यालयको स्वर्ण महोत्सव : प्रचण्डले उद्घाटन र मुख्यमन्त्री पौडलले समापन गर्ने

डिलकुमारी नेपाल
चितवन, २ मंसिर । चितवन साझापुर माध्यमिक बिद्यालय भरतपुर २८ ले स्वर्ण महोत्सव समारोह कार्यक्रम यहि मंसिर ५ गते देखि सप्ताहव्यापी रुपमा मनाउने भएको छ ।

२०११सालमा सञचालनमा आएको थियो ।सोहि बिधालयले बिभिन्न कार्यक्रम गरि मनाउने प्रचार प्रसार समितिका सचिव ढकालले जानकारि दिनुभयो ।कार्यक्रम समुद्घाटन नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष प्रचण्ड र समापन प्रदेश ३ का मुख्य मन्त्री डोरमणि पौडेलले गनुहुने भएको छ ।बिद्यालयले आज मोटरसाईकल ¥यालि निकालिएको थियो ।
सप्ताहव्यापी कार्यक्रममा चन्दादाताहरुलाई सम्मान गर्ने खेलकुद प्रतियोगिता टोल बिकास संस्था स्तरीय हाजिरीजवाफ प्रतियोगिता लगायत बिभिन्न बिद्यामा प्रतियोगिता हुने छ । साथै ई कलाकारहरुलाई सम्मान गरिने विद्यालयले जनाएको छ ।