प्रदेश ३ : मन्त्रीविहीन मन्त्रालयको काम तीव्र

हेटौँडा,२ मंसिर  । प्रदेश–३ का मुख्यमन्त्री डोरमणी पौडेलले मन्त्रीलाई बर्खास्त गरेर आफैँले राख्नुभएको भौतिक पूर्वाधार मन्त्रालयमार्फतको कामलाई तीव्रता ल्इिने बताउनुभएको छ ।

मन्त्रालयमा भएको छलफलमा उहाँले प्रदेशको महत्वपूर्ण मन्त्रालयको कामलाई अब नयाँ ढंगबाट अगाडि बढाइने बताउनुभयो । आजको नेपाल समाचारपत्रमा खबर छ ।