पदयात्रामा विदेशीको मृत्यु

मनाङ, ६ कात्र्तिक । अन्नपुण पदयात्रमा आएका फ्रन्सेलि पर्यटक को मृतुभएको छ । जिल्ला प्रहरी कार्यालय मनाङका प्रहरी नायब उपरिक्षक विनोद श्रेष्ठले वताएका हुन ।
उनका अनुसार मनाङको नासों गाउँपालिका वडा १ मा तालको पदमार्ग वाट खसेर मृत्यु भएको हो ।प्रहरीले खोलाबाट लास निकालेर थप अनुसन्धन भै रहेको वताएका छन् । घटना आज १ बजे मात्र थाह भएको प्रहरीले जनाएको छ ।