मनोजको ‘जाउँ कान्छी शहर’ सार्वजनिक भिडियो

चितवन,२० असोज । । मनोज महतोको ‘जाउँ कान्छी शहर’ सार्वजनिक भएका छन् । चितवनका मनोजले प्रेम गीत जाउँ कान्छी शहर’
युटुब च्यानलमार्फत् सार्वजनिक गरेका हुन् ।

सो गीतमा चर्चित अभिनेत्री शिल्पा पोखरेल र ह्याण्डसम मोडल एवम् नायक बीबीएसले अभिनय गरेका छन् ।

सूर्य लामाले रचना गरेको सो गीतमा एस के परियारले संगीत भरेका छन् ।

गाउँमा घुम्न जाँदा क्यामेरामा कैद भएकी एक युवतीसँगको प्रेम कहानीमा आधारित प्रेम गीतले संगीतप्रेमीको मन जित्न सकिने विश्वास गरिएको छ ।