शुक्रबार दिउँसो १२ बजे सम्म चितवनका मिनराजद्वारा भोट मार्फत सहयोगको आग्रह

चितवन, १८ असोज ।  एपीवान टेलिभिजनबाट प्रसारण भईरहेको चर्चित रियालिटी सो नेपाल आईडल सिजन टुको टप १२ मा रहेका चितवनका मिनराज पौडेलले आफुलाई भोट गरि सहयोग गरिदिनुहुन सबै सुभचिन्तकहरुसंग आग्र गरेका छन ।

उनले फेसबुकमा यसरी भोट गरि सहयोग गर्न आग्रह गरेका हुन् ।

मलाई सहयोग गर्नकोलागि आफ्नो mobile phone बाट 06 type गरि 31009 मा बढी भन्दा बढी SMS send गरिदिनुस है 🙏🏻🙏🏻 त्यसैगरि देश भित्र र बाहिर बस्नु भएका शुभचिन्तकहरुको लागि #Respectandrise App Download गरि vote गर्न सक्नुहुनेछ I
Voting आज राती 8:30 PM बाट भोलि दिउसो 12 बजे सम्म मात्र खुल्ला हुनेछ
आहिले सम्म हजुरहरूलाई राम्रा राम्रा प्रस्तुति पस्कदै आएको छु अनि आगामी दिनमा आझै राम्रा प्रस्तुति पस्कन प्रयास गर्नेछु , मलाई येसरिनै हजुरहरूले सहयोग, सद्भाब अनि माया गरिदिनुस भनेर आग्रह गर्न चाहन्छु ।

दोश्रो Nepal Idol बन्ने मेरो सपना केवल हजुरहरूको सहयोगले मात्र सम्भव हुनेछ ।