खोलाले बगाउँदा दुई बालबालिकाको ज्यान गयो

सल्यान ,भाद्र ३१ । दार्माखोलाले बगाउँदा एकैघरका दुई बालबालिका को ज्यान गएको छ । दार्मा गाउँपालिला ६ भुर्तिबाङ्का २ बर्षका मोहन केसि र ६ बर्सिय रेखा केसिको ज्यान गएकी हो ।

हिजो बेलुका ६ बजे आमा पुर्णिामा केसिले छोराछोरी सहित भुर्तिबाङ्मा दार्मखोला तर्दै गर्दा आमा सङै बालबालिका बगेका हुन । खोलाले बगाएको सब दार्माखोलाको डलसिङ खन्डमा भेटिएको ईप्रका फरुलाले जनाएको छ । केसि माईती रुकुम नुवाकोट बाट घर फर्क्दै थिए ।